आइतबार, भाद्र २८ गते २०८३
images

आज एकैदिन ९१२ जनामा कोरोना सङ्क्रमण पुष्टि

एक्सप्रेस पाना
श्रावण २०, २०७९ शुक्रबार
  • 311
    SHARES
  • आज एकैदिन ९१२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    साउन १८ काठमाडौं । बितेको २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मान्त्रलयका अनुसार कुल ६४९१ जनामा नमुना परिक्षण गर्दा ९१२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ५७६० जना रहेको छ । 

    images

    यस्तै पछिलो २४ घण्टामा ३७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोहि समयमा कोरोनाको कारण १ को मुत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना