बुधबार, कार्तिक १९ गते २०८३
images
images

मंसिर ४ पछि माओवादी पहिलो कम्युनिष्ट शक्ति : पञ्चा सिंह

एक्सप्रेस पाना
श्रावण २०, २०७९ शुक्रबार
  • 1.6K
    SHARES
  • मंसिर ४ पछि माओवादी पहिलो कम्युनिष्ट शक्ति : पञ्चा सिंह

    साउन २० पोखरा ।अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा मंशिरको निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन ।अखिल(क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभिया उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी (केन्द्र)को केन्द्रिय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले यस्तो दाबी गरेकी हुन ।

    images

    मंशिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने र गठबन्धनको दोस्रो ठूलो शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट शक्ति हुने अध्यक्ष सिंहको जिकिर थियो ।

    तिन महिने अभियान सञ्चालन गरेको अखिल(क्रान्तिकारी)ले सुदुरपश्चिम, लुम्बिनि, कर्णाली, सहित एक नम्बर प्रदेशमा भेला सकिसकेको र बागमति प्रदेश र मधेश प्रदेकका भेला रकार्यक्रमहरुश्रवण महिना भित्र सम्पन्न हुने अखिल(क्रान्तिकारी)का महासचिव दिपेश पुनले जानकारी दिए ।

    images