आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीकै भाउ घट्यो, कतिमा हुुँदै छ कारोबार ?

एक्सप्रेस पाना
श्रावण २२, २०७९ आइतबार
  • 224
    SHARES
  • सुनचाँदीकै भाउ घट्यो, कतिमा हुुँदै छ कारोबार ?

    साउन २२ काठमाडौं । साताको पहिलो दिन नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार तीनसय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला पाँच सयले घटेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठसय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार तीनसय थियो ।  

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर एक हजार दुई सय पाँच तोकिएको छ । 

    images