आइतबार, भाद्र २८ गते २०८३
images

चौबीस घण्टामा ५५३ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
श्रावण २२, २०७९ आइतबार
  • 263
    SHARES
  • चौबीस घण्टामा ५५३ जनामा कोरोना संक्रमण

    साउन २२ काठमाडौं । बितेको २४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मान्त्रलयका अनुसार कुल ३७८९ जनामा नमुना परिक्षण गर्दा ५५३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ५३५९ जना रहेको छ । 

    images

    यस्तै पछिलो २४ घण्टामा ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोहि समयमा कोरोनाको कारण कुनै पनी व्यक्तिको मुत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना