बुधबार, कार्तिक १९ गते २०८३
images
images

महानगरका हरेक समस्या आफ्नै ब्यक्तिगत जस्तो लाग्न थालिसक्यो : मेयर दहाल

एक्सप्रेस पाना
श्रावण २३, २०७९ सोमबार
  • 327
    SHARES
  • महानगरका हरेक समस्या आफ्नै ब्यक्तिगत जस्तो लाग्न थालिसक्यो : मेयर दहाल

    साउन २३ काठमाडौं । भरतपर महानगरकी मेयर रेणु दहालले महानगरभित्रका समस्याहरु आफ्नै ब्यक्तिगत जस्तो लाग्न थालेको धारणा राखेकी छन । 

    images

    सोमबार अनेरास्वियू(क्रान्तिकारी),केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको विदाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्तियाएकी मेयर दाहालले यस्तो धारणाा राखेकी हुन ।
     
    मेयरका रुपमा पहिलो कार्यकाल पनि भरतपुरमा कसरि अन्त भन्दा पृथक र राम्रो गर्न सकिएला भन्ने तर्फ  आफ्नो प्रयाश केन्द्रित रहेको  र त्यसले महानगरभित्र बिकाशका योजनाहरु अघि बढाउन मद्धत गरेको उनको भनाई थियो ।

    No description available.

    images

    सोही कार्यक्रममा अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले  कृषि परिषदका लागी बिध्यार्थीहरुको संघर्षमा अफ्नो संगठन साथै रहने प्रतबद्धता ब्यक्त गरेको बिध्यार्थी नेता बिकाश कोइरालाले जाकारी दिए ।

    महासचिव दिपेश पुन सहित उपाध्यक्ष, मदन भट्टराई, केशव रावल सहित नेतहरु सुरजसिंह ठकुरि, अशोक देवकोटा लगायतले ३ महिने बध्यार्थी अभियान र यसका उध्येश्य केन्द्रित प्रशिक्षण  दिएको कार्यक्रममा कृषी तथा वन विश्वबध्यालयबाट अध्ययन पुरा गरेका  प्रबिधिक बिध्यार्थीहरुलाई बिबिध प्रमाणपत्र सहित बिदाई गरेको कोइरालाले जानकारी दिए ।