आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कर्याकारी अधिकृतमा बादे श्रेष्ठ नियुक्त

एक्सप्रेस पाना
श्रावण २३, २०७९ सोमबार
  • 262
    SHARES
  • आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कर्याकारी अधिकृतमा बादे श्रेष्ठ नियुक्त

    साउन २३ काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको मिति २०७९ आषाढ ७ गतेको १२०औं बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा युसगेशभक्त बादे श्रेष्ठ मिति २०७९÷०४÷२३ गते देखि लागु हुने गरी दोस्रो कार्यकालको लागि पुनः नियुक्त भएको छ । 

    images

    श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत रहेका छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागेका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ । सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ कार्यकालको लागि पुनः नियक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

    Photo 2.jpeg

    images

    कार्यकारी अधिकृतको सफथ लिँदै श्रेष्ठ आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफ७त्रगयतसलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, श्रेष्ठ बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी साथीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहकहरुलाई सधन्यवाद व्यक्त गर्नुभयो ।

    Photo 1.jpeg