आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको भाउ बढ्यो

एक्सप्रेस पाना
श्रावण २४, २०७९ मंगलबार
  • 256
    SHARES
  • सुनको भाउ बढ्यो

    साउन २४ काठमाडौं । साता दोस्रो दिन नेपाली सुनचाँदी बजारमा सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।