बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल टेलिकमको ३ करोड कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत

एक्सप्रेस पाना
श्रावण २४, २०७९ मंगलबार
  • 421
    SHARES
  • नेपाल टेलिकमको ३ करोड कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत

    नेपाल दूरसञ्‍चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २०% ले हुन आउने ३ करोड कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।

    images

    नेप्सेमा सुचिकृत भएसँगै अब कम्पनीले हितग्राहीको डिम्याट खातामा सेयर पठाउनेछ । लगानिकर्ताले सो बोनस सेयर डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिदबिक्री गर्न पाउनेछन् ।

    कम्पनीको गत वर्ष चैत्र २४ गते बसेको १४ औं साधारण सभाले २०% बोनस सेयर र कार प्रयोजनका लागि २०% नगद वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम