आइतबार, भाद्र २८ गते २०८३
images

देशभर १०९० जनामा सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण २४, २०७९ मंगलबार
  • 256
    SHARES
  • देशभर १०९० जनामा सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

    साउन २४ काठमाडौं । केहि समय देखी कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६३०० जनाको नमुना परिक्षण गर्दा १०९० जनामा संक्रमण पृष्टि भएको हो । 

    images


    यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ५८०६ जना पुगेको छ । पछिलो २४ घण्टामा ४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाका कारण २ जनाको मुत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना