बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्रीलाई भेट्न बाबुराम र यादव बालुवाटारमा

एक्सप्रेस पाना
श्रावण २५, २०७९ बुधबार
  • 296
    SHARES
  • प्रधानमन्त्रीलाई भेट्न बाबुराम र यादव बालुवाटारमा

    साउन २५ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव बालुवाटार पुगेका छन् ।

    images

    मंगलबार दिउँसो उनीहरु बालुवाटार पुगेका समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई र यादवले हालै नयाँ पार्टी गठन गरेका हुन् ।

    समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने पाण्डेले जानकारी दिए ।

    images