बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 255
    SHARES
  • नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण

    साउन २६ काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    कोरोना संक्रमण भएसँगै उहाँ स्वास्थ्य अबस्था सामान्य रहेको उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभयो । 

    नेपालले फेसबुकमा लेखेको जस्ताको जस्तै : आज गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको छ । अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको छु । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ ।

    images