साउन २७ काठमाडौं । नेप्सेको बाइ-सेल सिग्नल सम्बन्धी दैनिक जानकारी दिने प्लेटफर्म 'चुकुल एप' नेपाली बजारमा आएको छ । दैनिक रुपमा ट्रेड हुने विभिन्न स्टकहरुमध्ये कुनमा बाई-सिग्नल देखिएको छ र कुनमा सेल सिग्नल देखिएको छ भन्ने जानकारी आफ्नो मोबाइल, म्यासेज तथा इमेलबाट जानकारी दिने यो एप, प्राविधिक विश्लेषणले देखाएका सिग्नलका आधारमा सेयर लगानी कर्ताहरुलाई विभिन्न स्टकको स्ट्याटसबारे जानकारी दिने एप हो ।
यो 'चुकुल एप' नेपाली बजारमा बाई-सेल सिग्नलु बारे जानकारी दिने पहिलो र एकमात्र प्लेटफर्म हो । यसले ग्राहकहरुलाई हरेक दिन विभिन्न स्टकबारे आएको सिग्नलको जानकारी समेत दिन्छ । यस एपका संस्थापक विमोद देव पन्तका अनुसार प्राविधिक विश्लेषणले भनेको तथ्यमा आधारित भएर प्राप्त भएको बाई र सेल सिग्रल सेयर लगानीकर्ताहरुलाई उपलब्ध गराउछौं । हालसम्म 'चुकुल एप' ७० प्रतिशत सफल भएका उहाँले बताउनु भयो । प्राविधिक रुपमा हेरिने बजारमा ७० प्रतिशतको एकुरेसी भनेको निकै राम्रो हो । 'उहाँले थप्नु भयो'
यो एप पछिल्लो समय शेयर लगानी कर्ताहरुको पहिलो रोजाईमा परेको छ । यस्तै 'चुकुल एप' प्रयोग कर्ताहरुले एक्प्रेस पानाको प्रोमोकोड EXPRESSPANA प्रयोग गरि २० प्रतिशत सम्म छुट पाउन सकिने छ । यस्को लागि चुकुल एपमा गई एक्प्रेस पानाको प्रोमोकोट EXPRESSPANA टाइप गरि उक्त सेवा प्रयोग गर्न सकिनेछ ।
चुकुल एपको लिंक खोल्नुहोस्: https://chukul.com/#/
थप जनाकारिको लागि भिडियो हेर्नुस्....
.jpg)


