बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादी स्थायी कमिटी बैठक : सिट भागबण्डाबारे अध्यक्ष प्रचण्डलाई रिपोर्टिङ

एक्सप्रेस पाना
श्रावण २८, २०७९ शनिबार
  • 338
    SHARES
  • माओवादी स्थायी कमिटी बैठक : सिट भागबण्डाबारे अध्यक्ष प्रचण्डलाई रिपोर्टिङ

    साउन २८ काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मोडालिटीबारे छलफल गर्न बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा सिट बाँडफाँट कार्यदलमा भएका छलफलको बारेमा रिपोर्टिङ भएको छ।

    images

    बैठकमा सहभागी एक नेताका अनुसार निर्वाचनको तालमेल मोडालिटीबारे कार्यदलमा भएका विषयहरूको अध्यक्ष प्रचण्डलाई जानकारी गराइएको छ।