आइतबार, भाद्र २८ गते २०८३
images

बीपी प्रतिष्ठानका डा.मोहनचन्द्र रेग्मीले दिए पदबाट राजीनामा

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 373
    SHARES
  • बीपी प्रतिष्ठानका डा.मोहनचन्द्र रेग्मीले दिए पदबाट राजीनामा

    भदौ ११ काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्।

    images

    सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस भन्ने उदेश्यले उनले राजीनामा दिएका हुन् ।