आइतबार, भाद्र २८ गते २०८३
images

मुलुकभर थपिए ८८८ जना नयाँ कोरोना संक्रमित, १ को मृत्यु

एक्सप्रेस पाना
श्रावण ३०, २०७९ सोमबार
  • 592
    SHARES
  • मुलुकभर थपिए ८८८ जना नयाँ कोरोना संक्रमित, १ को मृत्यु

    साउन ३० काठमाडौं । केहि समय देखी कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५७३७ जनाको नमुना परिक्षण गर्दा ८८८ जनामा संक्रमण पृष्टि भएको हो । 

    images

    यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ५३८७ जना पुगेको छ । पछिलो २४ घण्टामा ४७४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाका कारण १ जनाको मुत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना