बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेसपाको बाग्मती, लुम्बिनी र गण्डकी प्रदेश कमिटी गठन, कस-कसले पाए कुन जिम्मेवारी ?

एक्सप्रेस पाना
श्रावण ३१, २०७९ मंगलबार
  • 298
    SHARES
  • नेसपाको बाग्मती, लुम्बिनी र गण्डकी प्रदेश कमिटी गठन, कस-कसले पाए कुन जिम्मेवारी ?

    साउन ३१ काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र नेता महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले प्रदेश कमिटी गठन गरेको छ । नेसपाले बाग्मती, लुम्बिनी र गण्डकी प्रदेश कमिटी गठन गरेको हो ।

    images

    जसमा बाग्मती प्रदेश कमिटी अध्यक्षमा सोनामसिंह तामाङ रहेका छन् भने उपाध्यक्षमा राजु नेपाल, बन्दना सुवेदी, आस्मान राई, इन्द्रबहादुर गोले र एक बहादुर राना छन् । यस्तै मानुषी यामी भट्टराईलाई मुख्यसचिवको जिम्मेवारी दिइएको छ । सचिवको जिम्मेवारी प्रेमबहादुर वाइबालाई दिइएको छ । 

    लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा उमा शंकर यादव र मुख्यसचिव हिक्मत बिक रहेका छन् । त्यसैगरी गण्डकी प्रदेश कमिटी अध्यक्षमा हेमबहादुर थापा र मुख्यसचिव प्रेम गुरुङ रहेका छन् । 

    images

    बाग्मती प्रदेश कमिटीका सदस्यहरूको नाम :
    कृष्णबाहादुर तामाङ, भूमि लामा, रामशरण आचार्य, ईश्वर राउत, राजन बम, केशव पुडासैनी, पेकु तामाङ, लिलु तामाङ, राम ढकाल,  गोपाल तिवारी, इन्द्र सिलवाल, विनोद पौडेल, यदुकृष्ण भट्ट, दिपक पौडेल, तुलराम गुरुङ, सरस्वती बर्देवा, कृष्ण खड्का, राजकुमार भेटुवाल, नरेश महर्जन, लिलराज सुनार, प्रकाश मैनाली, मोदनाथ तिमिल्सिना, गौरव कार्की,शिव बर्मशाखा, वीरेन्द्र श्रेष्ठ, खिरेन्द्र मोक्तान, कोमल मगर, शिवहरि थापा,पवन श्रेष्ठ, ठाकुर गौतम, पवन नेपाली कृष्ण भण्डारी, सन्तोष रायमाझी, नारायण कार्की, राजेश्वर रेग्मी, बसन्त बस्नेत, रादिप लामा, चन्द्रकेशर पुरी, सन्देश कार्की, मानबहादुर तामाङ, जनक थापा, विनोद नेपाली,कृष्ण महर, विष्णुराज खड्का, नारायण सुवेदी, ललिता श्रेष्ठ, बिमल बराल, उमेश कुमार तामाङ, राजु प्रजा, विजय सापकोटा,रामकुमार गिरि, इच्छाराम गिरि,माइकल प्रजा,अनिता कुमारी मिक्चन, राजु मिक्चान, रोहित पाख्रीन,देवेन्द्र घले, योगेन्द्र खड्की, पवन महत,शेरबहादुर प्रजा, माधाव प्रजा,नरेश तामाङ, बिपिन महर्जन,अर्जुन कुमार राई,महेन्द्र खड्का, राजेश कुमार राई, रोशणी मकाजु, उमा मकाजु,सुस्मिता लामा,बिनि कसवाल,पाराश गिरि, संगम लामा, मबिना मकाजु, अशोक लामा,नवराज श्रेष्ठ, अनन्त प्रसाद न्यौपाने  ठाकुर पोख्रेल, हर्क गोले,प्रेम घिसिङ र कल्यानी तिमल्सिना छन् ।