आइतबार, भाद्र २८ गते २०८३
images

आज थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु

एक्सप्रेस पाना
श्रावण ३१, २०७९ मंगलबार
  • 315
    SHARES
  • आज थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    साउन ३१ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५६१९ जनाको नमुना परीक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर विधिबाट २७२२ तथा एन्टीजेन विधिबाट २८९७ जनाको परीक्षण गरेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५२५९ जना रहेको छ । 

    images


    यात सोहि समयमा थप ५२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने सोहि समयमा कोरोनाको कारण १ जनाले ज्यान गुमाएका छन् ।

     

    images

  • सम्बन्धित विषय:

  • # कोरोना