बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिदै सुमन-विद्या

एक्सप्रेस पाना
भाद्र २, २०७९ बिहीबार
  • 421
    SHARES
  • प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिदै सुमन-विद्या

    भदौ २ काठमाडौं ।  स्थानीय तहको निर्वाचनमा  मेयर उपमेयर पद उठेर लोकप्रियता कमाउनु भएका सुमन सायमी र विद्या श्रेष्ठ महर्जनले यहि आउँदो मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारीको दिने  घोषणा गरेका छन् । 

    images

    सुमन साय्मीले काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार दिनेछन् भने विद्या श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उम्मेदवारीको घोषणा गर्दै सायमीले नेपालको आमाको लागि आफ्नो उम्मेदवारी रहेको जनाएको छन् भने श्रेष्ठले ‘प्रयास हाम्रो साथ तपाईको’ नारासहित आफ्नो उम्मेद्वारीको घोषणा गरेकी छिन् । 

    दुवै जनाले कुनै दलबाट नभइ स्वतन्त्र तर्फबाट उम्मेदवारी दिन लागेको खबर प्राप्त भएको छ । सुमन उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितीको अध्यक्षसमेत रहेका छन् ।

    images