आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
भाद्र २, २०७९ बिहीबार
  • 380
    SHARES
  • पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना संक्रमण

    भदौ २ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४९३० जनाको नमुना परीक्षण गर्दा ५४२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५२६५ जना रहेको छ । 

    images


    यात सोहि समयमा थप ४द्दज्ञ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने सोहि समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मुत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना