आइतबार, कार्तिक १६ गते २०८३
images
images

झन्डै २८ अङ्कले बढ्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार

एक्सप्रेस पाना
भाद्र २, २०७९ बिहीबार
  • 292
    SHARES
  • झन्डै २८ अङ्कले बढ्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार

    भदौ २ काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहीबार) शेयर बजारमा हरियाली छाएको छ। अघिल्लो दिन झिनो अंकले घट्न पुगेको नेप्से परिसूचक आज २७.७२ अंकले घटेर २०६८.४२ को विन्दुमा पुगेको छ।

    images

    शेयरबजारमा चमत्कारिक बृद्धि भएसँगै कारोबार रकम समेत बढ्न पुगेको छ। आज नेप्सेमा ५१ लाख १ हजार २९० कित्ता शेयर खरिदबिक्री हुदाँ दुई अर्ब ५ करोडमाथिको कारोबार भएको छ। हिजो नेप्सेमा १ अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको थियो। 

    सो रकमबराबरको कारोबार हुँदा सर्वाधिक रिडी हाइड्रोपावरको शेयर किनबेच भएको छ। कम्पनीको आज एकैदिन १० करोड माथिको कारोबार भएको छ।

    images