आइतबार, भाद्र २८ गते २०८३
images

६२३ जना कोरोना सङ्क्रमित थपिए

एक्सप्रेस पाना
भाद्र ३, २०७९ शुक्रबार
  • 385
    SHARES
  • ६२३ जना कोरोना सङ्क्रमित थपिए

    भदौ ३ काठमाडौं । केहि समय देखी कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६२३जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४९४५ जनाको नमुना परिक्षण गर्दा ६२३ जनामा संक्रमण पृष्टि भएको हो । 

    images


    यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ५०२४ जना पुगेको छ । पछिलो २४ घण्टामा ४८७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाका कारण कुनै पनि व्यक्तिको मुत्य नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना