बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ

एक्सप्रेस पाना
भाद्र ४, २०७९ शनिबार
  • 422
    SHARES
  • माओवादी केन्द्रको महासचिवमा देव गुरुङ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देव गुरुङलाई महासचिव बनाउन प्रस्ताव गरेका छन् ।

    images

    शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गुरुङलाई महासचिवमा प्रस्ताव गरेका हुन् ।

    दाहालले गुरुङलाई प्रस्ताव गरेपछि बैठकले उनको नाम अनुमोदन गर्नेपर्ने हुन्छ ।

    images