बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक स्थगित

एक्सप्रेस पाना
भाद्र ५, २०७९ आइतबार
  • 288
    SHARES
  • प्रतिनिधिसभा बैठक स्थगित

    भदौ ५ काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ ।

    images

    सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सोमबार दिनको १ बजे बस्नेगरी स्थगित गर्नुभएको हो । बैठक आज बिहान ११ बजेका लागि निर्धारित थियो । प्र्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले सभामुख सापकोटाले भोलिका लागि तय गर्नुभएको जानकारी दिनुभयो ।नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनका कारण आजको बैठक स्थगित भएको बुझिएको छ ।