भदौ ५ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टी कार्यालय सानेपामा आइतबार पार्टीको झण्डा र पुष्प अर्पण गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति पूर्णबहादुर खड्का लगायत नेता तथा अन्य दलका शीर्ष नेताहरु ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति पूर्णबहादुर खड्का लगायत नेता
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उहाँकी धर्मपत्नी नेत्री हिसिला यमी
सभामुख अग्निप्रसाद सापकोटा
राप्रपाका नेता पशुपति शम्शेर जबरा
.jpg)


