आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइएमई पे र दराजको“दराज वालेट डे” मा यति धेरै अफर

एक्सप्रेस पाना
भाद्र ५, २०७९ आइतबार
  • 317
    SHARES
  • आइएमई पे र दराजको“दराज वालेट डे” मा यति धेरै अफर

    भदौ ५ काठमाडौं । आइएमई पेर दराजबीच दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौउचर पाउने गरि व्यवस्था मिलाइएको छ ।

    images

    प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट  ३५० सम्मको पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ । यस अघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु र यसै दराज वालेट डे’ को पहिलो संस्करण पनि छ । 

    दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

    images