बुधबार, कार्तिक १९ गते २०८३
images
images

चौताराका पूर्व नगरप्रमुख अमानसिंह एमालेमा

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 260
    SHARES
  • चौताराका पूर्व नगरप्रमुख अमानसिंह एमालेमा

    भदौ ६ काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित विभिन्न नेता कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराएका छन् ।

    images

    एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रमा अध्यक्ष ओलीले स्वागत गरेका हुन् । कार्यक्रममा एमालेका नेताहरुको सहभागिता थियो । यसअघि आइतबार अध्यक्ष ओलीबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सांसद प्रल्हाद गिरी एमालेमा प्रवेश गराएका थियो ।