बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 307
    SHARES
  • प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक

    भदौ ६ काठमाडौं । ​पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । चुनावी रणनीति र सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बसेको हो । 

    images

    सिट बाँडफाँटको मोडालिटी बनाउन गठबन्धनले बनाएको कार्यदलमा सिट संख्यामा सहमति जुट्न नसकेपछि शीर्ष तहमै उक्त विषयमा छलफल हुन थालेको हो ।

     

    images