बुधबार, कार्तिक १९ गते २०८३
images
images

यी हुन् ललितपुर क्षेत्र नं.२ (क) का लागि संघ र प्रदेशका संभावित आकांक्षीहरु

एक्सप्रेस पाना
भाद्र ७, २०७९ मंगलबार
  • 506
    SHARES
  • यी हुन् ललितपुर क्षेत्र नं.२ (क) का लागि संघ र प्रदेशका संभावित आकांक्षीहरु

    भदौ ७ काठमाडौं । मंसीर ४ गते हुने संघ र प्रदेसबाट ललितपुरको क्षेत्र नं.२ (क) बाट आफ्नो उम्मेदवार सुरक्षित गर्न नेताहरुको दौड धूपमा यतिबेला लागेका देखिएको छ । नेकपा एमालेबाट संघको मुख्य आकांक्षीहरु प्रेम महर्जन र हरिकृष्ण व्यञ्जनकार छन् भने प्रदेशमा राम राउत, विपिन कार्की, रामेश्वर श्रेष्ठ र चिरिञ्जीवी आचार्य दौडमा जुटेका छन् ।

    images

    नेपाली का.ग्रेसबाट संघमा प्रेमलाल महर्जन र रामकृष्ण चित्रकार र प्रदेसमा दिवाकर शिल्वाल, पवन विक्रम थापा, दिवाकर नेपाल र महेश खड्का दौडमा जुटेका छन् । यता नेकपा माओवादी केन्द्र संघमा कुनै उम्मेदवारी दिने संभावना देखिएको छैन । प्रदेशमा धन कमार मैनाली, अभिलास श्याम मर्हजन, ठूलै कसरतमा जुटेका छन् । नेकपा समाजवादीले संघ र प्रदेशमा आफ्नो कुनै टुङ्गो लगाउन सकेको छैन ।