आइतबार, भाद्र २८ गते २०८३
images

आज देशभर ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र ७, २०७९ मंगलबार
  • 289
    SHARES
  • आज देशभर ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

    भादौ ७ काठमाडौं । आज थप ६३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४९४९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २७५७ तथा एन्टिजेन विधिबाट २१९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

    यता थप ४१७ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ४२२१ पुगेको छ भने, सोहि अवधिमा थप १ जना कोरोनाका कारण मुत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना