आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो

एक्सप्रेस पाना
भाद्र ९, २०७९ बिहीबार
  • 245
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो

    भदौ ९ काठमाडौं । साताके पाचौँ दिन नेपाली बजारमा आज  सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै, तेजाबी सुनको भाउ पनि ५ सय रुपैयाँले बढेको छ । तेजाबी सुन आज प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


    त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

    images