आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घण्टामा ४४४ जनामा थपिए कोरोना संक्रमित , तिनको मृत्यु

एक्सप्रेस पाना
भाद्र ९, २०७९ बिहीबार
  • 303
    SHARES
  • पछिल्लो २४ घण्टामा ४४४ जनामा थपिए कोरोना संक्रमित , तिनको मृत्यु

    भदौ ९ काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ४४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

     

    यात सोहि समयमा थप ३०७ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने सोहि समयमा कोरोनाको कारण ३ जनाको मुत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # कोरोना