आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना सङ्क्रमणबाट १ को मृत्यु, ३२४ जना संक्रमित

एक्सप्रेस पाना
भाद्र १०, २०७९ शुक्रबार
  • 309
    SHARES
  • कोरोना सङ्क्रमणबाट १ को मृत्यु, ३२४ जना संक्रमित

    भदौ १० काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ३२४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३५१५ नमूना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यात सोहि समयमा थप ४१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने सोहि समयमा कोरोनाको कारण १ जनाको मुत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

     

    images

  • सम्बन्धित विषय:

  • # कोरोना