आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो सुन र चाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 234
    SHARES
  • घट्यो सुन र चाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

    भदौ १२ काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ।

    यससँगै छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुनको भाउ पनि घटेर ९४ हजार ६ सय रुपैयाँमा झरेको छ। 

    images

    आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ।