आइतबार, भाद्र २८ गते २०८३
images

देशभर थपिए २०२ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 355
    SHARES
  • देशभर थपिए २०२ जना कोरोना संक्रमित

    भदौ १२ काठमाडौं । देशभर थप २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३८३३ जनाको कोरोना परीक्षण गरिएकोमा २०२ जनामा संक्रमण देखिएको हो। 

    images

    देशभर ३३१३ जना सक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट निको भएर ४३२ जना घर फर्किएका छन्, भने कोरोनाको कारण १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
     

  • सम्बन्धित विषय:

  • # कोरोना