बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेकपा (एस) सुनसरी क्षेत्र ३ बाट प्रतिनिधि सभामा दुलाल, प्रदेश सभामा बिष्ट र परियार सिफारिस

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 526
    SHARES
  • नेकपा (एस) सुनसरी क्षेत्र ३ बाट प्रतिनिधि सभामा दुलाल, प्रदेश सभामा बिष्ट र परियार सिफारिस

    भदौ १२ काठमाडौं । सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेसँगै नेकपा (एस) सुनसरी-३ ले निर्वाचन क्षेत्रको उम्मेद्बारको नामावली सिफारिस गरेको छ ।

    images

    नेकपा एसको क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधि सभाको लागी प्रत्यक्षतर्फ क्षेत्र-३ मा कलम दुलाल, मोहम्मद मिया, जुगुतनारायन चौधरीलाई सिफारिस गरेको छ।

    प्रदेश सभा क्षेत्र-३(क, ख) का लागि खेलकुद महासंघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य-सचिव केशब बिष्ट, युवा संघका केन्द्रिय सचिव गौरिमान परियार, पार्टीका नेताहरु नैनतारा सितौला, दिपक राइ, रेखा गुरुङ र रामचन्द्र मिटयितको नाम सिफारिस गरेको छ।

    images