आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घट्यो

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 202
    SHARES
  • सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घट्यो

    भदौ १३ काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार घटेको मूल्यअनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।


    आइतबार छापावाल सुन प्रतितोला ९५ हजार १ सय र तेजाबी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।