बुधबार, कार्तिक १९ गते २०८३
images
images

काठमाडौं क्षेत्र नं ५ मा एकीकृत समाजवादी बाट सुशान्त डंगोल काे पनि उम्मेदवारी

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 671
    SHARES
  • काठमाडौं क्षेत्र नं ५ मा एकीकृत समाजवादी बाट सुशान्त डंगोल काे पनि उम्मेदवारी

    भदौ १३ काठमाडौं । काठमाडाैं  क्षेत्र नं ५ (२) मा नेकपा एकीकृत समाजवादीका ९ जनाको नाम प्रदेस सभा सदस्यका लागि सिफारिस गरिएको छ। गत बुधवार साँझ बसेको क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।

    images

    सो बैठकले मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडाैं क्षेत्र नं ५ (२) मा रामकृष्ण सेढाई, सुशान्त डंगोल, दिपक केसी, मनोहरी खड्का, बालकृष्ण श्रेष्ठ, राजाराम भण्डारी, धावा तामाङ, सुदर्शन पौडेल, र माइला श्रेष्ठको नाम सिफारिस गरेको छ । 

    त्यस्तै सो बैठकले प्रतिनिधिसभा सदस्यका लागि विद्यार्थी नेता पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ भने प्रदेस क्षेत्र १ मा हरिभक्त श्रेष्ठ र कृष्णप्रसाद सापकोटाको नाम सिफारिस गरिएको  छ ।

    images