बुधबार, कार्तिक १९ गते २०८३
images
images

कांग्रेस संसदीय दलको नेतामा रायमाझी

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 353
    SHARES
  • कांग्रेस संसदीय दलको नेतामा रायमाझी

    नेपाली कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा रमेशजङ्ग रायमाझी मनोनयनभएका छन् । 

    images

    कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका सदस्य रायमाझीलाई आज राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गर्नुभएको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

    देउवाले दलको विधान संशोधन तथा परिमार्जनसहित, २०७४ को धारा १२ को उपधारा १ बमोजिम राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।

    images