बुधबार, कार्तिक १९ गते २०८३
images
images

रेखा थापा मोरङ क्षेत्र नम्बर-३ बाट चुनाव लड्ने

एक्सप्रेस पाना
भाद्र १४, २०७९ मंगलबार
  • 565
    SHARES
  • रेखा थापा मोरङ क्षेत्र नम्बर-३ बाट चुनाव लड्ने

    आगामी  मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभाको चुनावमा अभिनेत्री रेखा थापा मोरङ क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएकी छन् । थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङ-३ बाट उम्मेदवारका लागि सिफारिस गरेको हो । 

    images

    ‘जिल्लाबाट सिफारिस भएको छ,’ केही दिनमा केन्द्रले निर्णय गर्नेछ,’ थापाले भनिन् । मोरङ रेखा थापाको गृहजिल्ला समेत हो । उनी अहिले मोरङमा भएको राप्रपाको चुनावी कार्यक्रममा व्यस्त छिन् ।