बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्राबिधिक जिल्ला समिति संयोजकमा भुषण गाहा !

एक्सप्रेस पाना
भाद्र १५, २०७९ बुधबार
  • 394
    SHARES
  • प्राबिधिक जिल्ला समिति संयोजकमा भुषण गाहा !

    माओवादी(केन्द्र) निकट अखिल(क्रान्तिकारी)ले प्राबिधिक जिल्लाको संयोजकको जिम्मेवारी भुषण गाहा मगरलाई दिएको छ ।  

    images

    बिरेन्द्रनगर सुर्खेतका गाहाले काठमाडौ इन्जिनियरिङ कलेजबाट सिभिल इनजिनियरिङमा स्नातक र काठमाडौ युनिभर्सिटिबाट स्नात्तकोत्तर  गरेका छन ।

    तिन महिने बिध्यार्थीसँग अखिल(क्रान्तिकारी) अभियान सँगै साँगठनिक सुध्रिढिकरण अभियान चलाइरहेको अखिल(क्रान्तिकारी)ले कलेज र विश्वबिध्यालय सुधारका लागी मुलुकभर बिबिध अभियान चलाई रहेको छ ।
        
    अभियानको समापनसँगै प्रदेश, जिल्ला र स्थानिय तहका सबै तहका समितिहरुका बाँकी रहेका सम्मेलन, भेला र नेतृत्व निर्माण गर्ने काम सम्पन्न गरिने बिध्यार्थी नेता प्रमोद श्रेष्ठले जानकारी दिए ।

    images