आइतबार, भाद्र २८ गते २०८३
images

३५५७ जनामा कोरोना परिक्षण गर्दा २६९ मा संक्रमण पुष्टि

एक्सप्रेस पाना
भाद्र १६, २०७९ बिहीबार
  • 392
    SHARES
  • ३५५७ जनामा कोरोना परिक्षण गर्दा २६९ मा संक्रमण पुष्टि

    भदौ १६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २१५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३५५७ जनाको नमुना परिक्षण गर्दा २६९ जना संक्रमित थएिका हुन् । 

    images

    यो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ३१५८ जना रहेका छन् । यस्तै सोहि समयमा कोरोनाको कारण एक जनाको मृत्यु भएको छ । भने थप २१५ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

    No photo description available.

    images

  • सम्बन्धित विषय:

  • # कोरोना