मंगलबार, कार्तिक १८ गते २०८३
images
images

युवा संघ नेपालको मेची महाकाली राष्ट्रिय जागरण अभियान सुर्खेतको वीरेन्द्रनगरमा

एक्सप्रेस पाना
भाद्र १८, २०७९ शनिबार
  • 433
    SHARES
  • युवा संघ नेपालको मेची महाकाली राष्ट्रिय जागरण अभियान सुर्खेतको वीरेन्द्रनगरमा

    भदौ १८ काठमाडौं । युवा संघ नेपालको मेची महाकाली राष्ट्रिय जागरण अभियान कर्णाली प्रदेशको प्रादेशिक राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पुगेको छ ।

    images

    अभियानलाई सुर्खेतमा ५ सय बढीको मोटरसाइकलको र्‍यालीले स्वागत गरेको छ । भेरी पुलबाट सुरु भएको मोटरसाइकल र्‍यालीले स्वागत गरी सुर्खेत बजार परिक्रमा गरि मङलगढी चोकमा कोण सभा गरेको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य  हस्त शाही र कर्णाली अध्यक्ष अमर थापा, युवा संघ प्रदेश अध्यक्ष अनिल बोगटी, प्रदेश सहइन्चार्ज जेबि राना, युवा संघ नेपालका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले सम्बोधन गर्नुभएको थियो ।

    अभियानको टोली आजै कोहलपुर हुँदै लमहीमा पुग्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राईले बताउनु भयो ।

    images

  • सम्बन्धित विषय:

  • # युवा संघ नेपाल