आइतबार, कार्तिक १६ गते २०८३
images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 257
    SHARES
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भदौ १९ काठमाडौं । साताको पहिलो दिन आज छापावाल सुनको मूल्य ९३ हजार ३००, तेजावी सुनको मूल्य ९२ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १११० रुपैयाँ तोकिएको छ ।

    images

    शुक्रबार छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सनुको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य एक हजार एक सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

    ८ दिनसम्म निरन्तरको गिरावटपछि शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको थियो । यस्तै गत भदौ ९ गतेदेखि सुनको मूल्य पनि निरन्तर ओरालो लागेको थियो ।

    images