बुधबार, कार्तिक १९ गते २०८३
images
images

नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 233
    SHARES
  • नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

    भदौ १९ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रस्तुत भएको छ ।

    images

    राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराउनुभयो । राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो ।