भदौ २० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४०५८ जनाको नमुना परिक्षण गर्दा २२१ जना संक्रमित थएिका हुन् ।
यो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या २४४४ जना रहेका छन् । यस्तै सोहि समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ । भने थप २०६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

