आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्य घट्यो

एक्सप्रेस पाना
भाद्र २२, २०७९ बुधबार
  • 199
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै, तेजाबी सुनको भाउ १ हजार रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९३ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ११ सय २५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

    images