आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ पुग्यो, चाँदीको कति ?

एक्सप्रेस पाना
भाद्र २३, २०७९ बिहीबार
  • 263
    SHARES
  • सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ पुग्यो, चाँदीको कति ?

    भदौ २३ काठमाडौं । साताको पाचौ दिन नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले बढ्दै ९३ हजार ८ सय रुपैयाँ पुगेको हो । 

    images


    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै बढ्दै ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यता, चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढ्दै एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको । 

    images