भदौ २३ काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४०१ जनामा कोरोना परीक्षण भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा १६८ जना कोरोना मुक्त भएर घर र्फकिएका छने भने सोहि समयमा कोरोनाका कारण १ जनाको मुत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

