आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज थप १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

एक्सप्रेस पाना
भाद्र २४, २०७९ शुक्रबार
  • 311
    SHARES
  • आज थप १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

    भदौ २४ काठमाडौं । देशभर थप १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images

    ३२९४ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १३३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्जसमेत भएका छन्।कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ । यस्तै २४४८ जना सक्रिय संक्रमित रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना