आइतबार, कार्तिक १६ गते २०८३
images
images

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

एक्सप्रेस पाना
भाद्र २६, २०७९ आइतबार
  • 321
    SHARES
  • पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

    पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि) ले जनाएको छ ।
    यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । 

    images

    यस समाचारको हालसम्म विस्तृत विवरण र भूकम्पबाट भएको धनजन क्षतिको हालसम्म कुनै समाचार नआएको जनाएको छ ।